प्रदेश मुख्य न्यायाधिवक्तामा झापाका आचार्य नियुक्त

<span class='c1'>प्रदेश मुख्य न्यायाधिवक्तामा</span> <span class='c2'>झापाका आचार्य नियुक्त</span>

विराटनगर । प्रदेश १ को मुख्य न्यायाधिवक्तामा झापाका वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य नियुक्त भएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने र निजको नियुक्ति सम्बन्धित मुख्य मन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था रहेको छ।

बार एशोसिएसन झापाका पूर्व अध्यक्षसमेत रहेका आचार्य कमल गाउँपालिका हुन्। प्रदेश १ मा यसअघि चुडामणि आचार्य, भोजराज श्रेष्ठ र परिवर्तन राई मुख्यन्याधिवक्ता नियुक्त भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्