उर्लाबारीमा वर्ष-गाठको अवसरमा एक दम्पतीद्वारा बालबालिकालाई भोजन

<span class='c1'>उर्लाबारीमा वर्ष-गाठको अवसरमा एक</span> <span class='c2'>दम्पतीद्वारा बालबालिकालाई भोजन</span>

विराटनगर । उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) मिलन थापाले बालगृहका बालबालिकासंग आफ्नो विवाहको वर्ष-गाठ मनाएका छन्।

थापाले आफ्नो पहिलो बैबाहिक बर्ष-गाठको अबसरमा मंगलबार बिहानको खाना पत्नी स्वेता क्षेत्री थापासहित नमुना बालगृहका बालबालिकालाई खुवाएर मनाएका हुन्।

परिवारमा सुख,शान्ती,सहज जीवन,उन्नती-प्रगती एस-आरोग्य एबम दीर्घ जिबनको कामना गर्दै गृहका बालबालीकाहरुले शान्ती पाठ गरेका थिए ।

थापा दम्पतीले केक काटेर गृहका बालबालीकाहरुलाई वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्