झापामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

झापामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका-६ पुर्व पश्चिम राजमार्ग स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहिबार बिहान १० बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश १-०१-००१ ह ७६२९ नम्बरको सिटी आफै अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटना हुँदा घाईते भएका सिटि चालक मेचीनगर-७ का ७३ बर्षीय जय नारायण ढुंगानाको उचारको क्रममा आम्दा अस्पताल धुलाबारीमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्