राष्ट्रिय युवा संघ नेपाल कटहरीको अध्यक्षमा मुन्ना राजवंशी

राष्ट्रिय युवा संघ नेपाल कटहरीको अध्यक्षमा मुन्ना राजवंशी

विराटनगर । राष्ट्रिय युवा संघ नेपाल कटहरी गाँउपालिकाको अध्यक्षमा मुन्ना राजवंशी निर्वाचित भएका छन्।

शनिबार भएको अधिवेशनबाट राजवंशी निर्वाचित भएका हुन् ।

उक्त अधिवेशनमा नेकपा एमाले मोरङ जिल्लाका युवा फाट ईन्चार्ज मुकेश बुढाथोकीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

त्यसैगरी उपाध्यक्षमा दिपेन सरदार ,सचिव दुर्गेस राजवंशी,सह-सचिव राहुल कामत,अमर पाण्डे तथा कोषाध्यक्षमा समृती राजवंशीलगायत ४३ गाउँ कमिटी सदस्यहरु चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्