झापामा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

<span class='c1'>झापामा कारको ठक्करबाट</span> <span class='c2'>पैदल यात्रीको मृत्यु</span>

झापा । झापाको कान्काई नगरपालिका-३ स्थित राजमार्गमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

बुधबार बेलुका पौने ७ बजे बा.१८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिंदा घाईते भएकि पैदल यात्री कनकाई नगरपालिका-३ कि ३६ बर्षीया सावित्रा देवि भण्डारीलाई उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालक कमल गाउँपालिका-६ का नित्या नन्द ताजपुरीयालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई छ ।

घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्