सहिद स्मारक ए–डिभिजन लिग आजदेखि सुरु हुँदै

<span class='c1'>सहिद स्मारक ए–डिभिजन लिग</span> <span class='c2'>आजदेखि सुरु हुँदै</span>

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको नयाँ सिजन आजबाट सुरु हुँदैछ ।

आज हुने उद्घाटन खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बेलुका साढे ५ बजे सुरु बजे हुनेछ।

दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन वटा मैदानमा हुने शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १ सय ८२ खेल हुनेछ । यसपटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ ।

फेयर प्ले टोलीले ३ लाख रुपैयाँ पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्