सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>सुनसरीमा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका-४ कप्तानगंज स्थितमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ बर्षीया सपना देवी शर्मा रहेकि छिन् ।

बिहिबार दिउँसो साढे ४ बजे आफ्नै घरमा मोटर जडान भएको ट्युवेल चलाउने क्रममा करेन्ट लागि घाईते भएकि शर्मालाई तत्काल उपचारको लागि स्थानीय मेडिकल लगिएकोमा उनको सोही स्थानमा नै मृत्यु भएको हो ।

घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्