कानेपोखरीबाट लागुऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

<span class='c1'>कानेपोखरीबाट लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>एक जना पक्राउ</span>

विराटनगर । मोरङको कानेपोखरी गाँउपालिका-५ बाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-२ का २९ बर्षीय मिलन ढकाललाई प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ढकाललाई ३६० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित मंगलबार दिउँसो पक्राउ गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका ढकालको घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्