नेष्डो समृद्ध लघुवित्तले ७३.६८% लाभांश दिने

नेष्डो समृद्ध लघुवित्तले ७३.६८% लाभांश दिने

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था (NESDO) ले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ५० प्रतिशत बोनस शेयर रहेको छ भने २३.६८ प्रतिशत नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्