राष्ट्रिय दलित आयोगले प्रदेश प्रमुख समक्ष बुझायो प्रतिवेदन

राष्ट्रिय दलित आयोगले प्रदेश प्रमुख समक्ष बुझायो प्रतिवेदन

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ । सोमबार आयोगका सदस्य टुन्जे बराइलीले नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आयोगको आर्थिक वर्ष ०७८\०७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा आयोगका सदस्य बराइली प्रतिवेदन बुझाएका थिए । प्रतिवेदन बुझ्नुहँदै प्रदेश प्रमुख खापुङज्यूले २०२० सालतिरै दलित भेदभावविरुद्धको कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको स्मरण गराए । त्यसबेलाको तुलनामा अहिले धेरै भेदभाव कम हुँदै गएकोले भविष्यमा शुन्य हुनेमा विश्वास व्यक्त गनुृभयो । छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्