नेपाल मेहतर दलित उत्थान संघले विराटनगरमा वार्षिकोत्सब मनायो

<span class='c1'>नेपाल मेहतर दलित उत्थान</span> <span class='c2'>संघले विराटनगरमा वार्षिकोत्सब मनायो</span>

विराटनगर । नेपाल मेहतर दलित उत्थान संघको पहिलो वार्षिकोत्सबको अवसरमा विराटनगरमा विभिन्न कार्यक्रमा आयोजना गरी मनाइएको छ ।

संस्थाको पहिलो वार्षिकोत्सबको अवसरका शनिबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो ।

संस्थाका केन्द्रिय अध्यक्ष मनोज राउतको उपस्थितिमा महिलाहरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमको आयोजनागरी वार्षिकोत्सब मनाइएको संस्थाका जिल्ला अध्यक्ष दिपक राउतले जानकारी दिए ।

उनका अनुसार फरक क्षमता व्यक्तिहरुको विषयमा छलफल तथा अन्तक्रिया, महिलाहरुलाई सिलाई बुनाई शिप सम्बन्धि विषयमा छलफल समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्