हेलिकप्टर दुर्घटना अपडेट : क्याप्टेनसहित दुई जनाको सकुशल उद्धार

<span class='c1'>हेलिकप्टर दुर्घटना अपडेट : क्याप्टेनसहित</span> <span class='c2'>दुई जनाको सकुशल उद्धार</span>

विराटनगर । धौलागिरी बेसक्याम्पमा हेली एभरेष्टको हेलिकप्टर दुर्घटनामा परेको छ ।

‘फोर्स ल्यान्ड’ गर्दा सन्तुलन नमिलेर आइतबार हेलिकप्टर दुर्घटनामा परेको हो ।

घौलागिरी बेसक्याम्पबाट पोखरा फर्किने क्रममा दुर्घटना भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

उनका अनुसार हेलिकप्टरमा क्याप्टेन प्रिया अधिकारीसहित दुई जना रहेको र उनीहरुको सकुशल उद्धार गरि काठमाडौँ पठाइएको छ ।

धौलागिरी बेसक्याम्पमा सामान पु¥याउन गएको हेलिकप्टर दुर्घटनामा परेको प्रजिअ पौडेलले बताए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्