विराटनगरका १०४ वर्षीय नारायण प्रसाद रेग्मीको निधन

<span class='c1'>विराटनगरका १०४ वर्षीय नारायण</span> <span class='c2'>प्रसाद रेग्मीको निधन</span>

विराटनगर । विराटनगरका शताब्दी पुरूष तथा सामाजिक व्यक्तित्व नारायण प्रसाद रेग्मीको १०४ बर्षको उमेरमा निधन भएको छ ।

विराटनगर-३ निवासी १०४ वर्षीय रेग्मीको घरमा निधन भएको हो।

रेग्मीको अन्त्येष्टी विराटनगरस्थित परोपकार घाटमा गरिएको छोरा कृष्ण रेग्मीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्