मदिरा व्यवसायी मोरङको अध्यक्षमा तारा बहादुर बानियाँ चयन

<span class='c1'>मदिरा व्यवसायी मोरङको अध्यक्षमा</span> <span class='c2'>तारा बहादुर बानियाँ चयन</span>

विराटनगर । मदिरा व्यवसायी मोरङको अध्यक्षमा तारा बहादुर बानियाँ चयन भएका छन्।

व्यवसायीको १२ औं साधारण सभाबाट बानियाँ चयन भएका हुन्।

त्यसैगरी उपाध्यक्षमा महेन्द्र खड्का,मनोज कार्की,गया कोइराला चयन भएका छन्। भने महासचिवमा शिव काफ्ले र सचिवमा अशोक भण्डारी निर्वाचित भएको मदिरा व्यवसायी संघ मोरङको सचिवालय जनाएको छ।

कोषाध्यक्षमा सुरज श्रेष्ठ र मिथलेश कमत निर्वाचित भएका छन्। त्यसैगरी सदस्यमा क्रमश :यादव रिजाल,सञ्जय गुरूङ,सरोज चापागाई,बाबुराम आचार्य, विक्रम अधिकारी निर्वाचित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्