सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा पुरस्कार डा. गाबिन्द भट्टराईलाई

<span class='c1'>सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा</span> <span class='c2'>पुरस्कार डा. गाबिन्द भट्टराईलाई</span>

विराटनगर । सिएम कन्दङ्वा राष्ट्रिय प्रतिभा पुरस्कार डा. गोबिन्दराज भट्टराईलाई प्रदान गरिएको छ ।

एभरेष्ट अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयद्वारा सञ्चालित सिएम कन्दङ्वा स्मृति कोषबाट राष्ट्रिय प्रतिभा पुरस्कार बुधबार डा. भट्टराईलाई एक समारोहका बीच प्रदान गरिएको हो ।

चर्तित पुस्तक मुगलानका लेखक डा. भट्टराईलाई नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति भुपाल राईले एकलाख एकहजार राशीको राष्ट्रिय सम्मान पुरस्कार प्रदान गरिएको हो ।

यस्तै सोही कार्यक्रमा युवा सम्मान पुरस्कार संगितकार अनिल फागोलाई प्रदान गरिएको छ । उनलाई ५१ हजार राशी सहित युवा सम्मान पुरस्कार प्रदान गरिएको छ भने शुशिला कन्दङ्वा युवा पत्रकारिता पुरस्कार अर्जुन जम्नेली राईलाई प्रदान गरिएको छ ।

पत्रकार राईलाई ११ हजार राशीको युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्