बालेनको अर्को कडा फेसबुकमा स्टाटस,सिंहदरबारलाई चुनौती

<span class='c1'>बालेनको अर्को कडा</span> <span class='c2'>फेसबुकमा स्टाटस,सिंहदरबारलाई चुनौती</span>

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले केन्द्र सरकारलाई काठमाडौँकाे हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न सुझाव दिएका छन् ।

बिहिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहले यस्तो सुझाव दिएका हुन् ।

शाहले फेसबुकमा यस्तो लेखेका छन् : ‘कि काठमाडौँकाे हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौँवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सम्भता चाहिन्छ, राजनीति होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्