कोशी प्रदेश : प्रदेश प्रमुखद्धारा दुईवटा अध्यादेश जारी

कोशी प्रदेश : प्रदेश प्रमुखद्धारा दुईवटा अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुईवटा अध्यादेश जारी गरेका छन् ।

प्रदेश प्रमुख खापुङले आइतबार मन्त्रीपरिषदको सिफारिसमा स्थानीय दुईवटा अध्यादेश जारी गरेका हुन् ।

नेपालको संविधानको धारा २०२ को उपधारा(१) बमाजिम प्रदेश मन्त्रीपरिषदको सिफारिस स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश, २०२८ र प्रदेश निजामती सेवा ऐन, २०७९ (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्