ब्राउनसुगरसहित विमानस्थलबाट पक्राउ परे दिदी–बहिनी

ब्राउनसुगरसहित विमानस्थलबाट पक्राउ परे दिदी–बहिनी

झापा । चन्द्रगढी बिमानस्थलबाट २ जनालाई प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । हिजो राती सवा ९ बजे बुद्ध एयरको बिमानबाट काठमाण्डौ जान लागेका दिदी बहिनीलाई नै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा मेचीनगर घर भएकी बर्ष २१ की सोनी श्रेष्ठ राजवंशी र निजको दिदी वर्ष २३ की संध्या श्रेष्ठ छन् । उनीहरुको बडी सर्चको क्रममा भित्री बस्त्रमा लुकाएर राखेको लागुऔषध बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्