रोपेर हुन्न

<span class='c1'>रोपेर</span> <span class='c2'>हुन्न</span>

उ उपल्लो घरको
म माझा घरको
म बुइकलबाट हेर्दै कहिले
बार्दलीबाट नियाल्दै

करेसा बारि छिचोल्दै
मुन्टा टिप्दै
गोडमेल मा हराउदै
सिंचित गर्दा गर्दै

न त रोपेको फल्यो
न त जलमल नै पुग्यो
एक नास हेरे
न काउली फल्यो
न भिन्डि फल्यो
रोपे बिउ अनुसार
बैगुन पो फल्यो

म बार्दलीबाट हेरे
म बुइकलबाट चिहाए
रोपे एक फल्यो बैगुन
रोपे एक फक्र्यौ गैगुन

र पनि जलमग्न हुने गरि पटाए
झार जङ्गल सबै हटाए
घाम ओत लागोस भनी
स्याहार सुसार गरे पनि

रोपेको फल्ने झिनो आशमा
आफैलाइ त्यही समर्पण गरे
तर पनि सोचेको फलेन
तर पनि सोचेको फुलेन

रोपे अनेक फल्यो बैगुन
रोपे अनेक फल्यो बैगुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्