आज मेरो देश रुदैछ !!!

आज मेरो देश रुदैछ !!!

- निरज साह
हाम्रो आँगनमा पानी बग्छ,
हामी इनारमा खोज्न जान्छौं।

हाम्रो धर्म,संस्कृति र सभ्यता रुदैछ, जब देश रुन्छ तब आँखा भित्र भाका त्यो आँसु बग्न बाध्य हुन्छ ।।
आज मेरो देश रुदैछ .......

बिना छाताको घाम, अनि बिना पानीको जिन्दगानी छर्लङ्ग हुन्छ।

मेरो देश अन्धयारो फूलको बगैचा,फूल हुँदा पनि नदेखिनै जस्तै भयो।।
आज मेरो देश रुदैछ....

जब देशको समानको कुरा आउँछ ,तब पृथ्वीनारायण शाहको सम्झना आउँछ।
आज मेरो देश रुदैछ.....

जब देश रुन्छ , तब मेरो आँखाको परेली प्लिक प्लीक गर्छ।।
आज मेरो देश रुदैछ...।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्