नक्कली शरणार्थी प्रकरण : सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

<span class='c1'>नक्कली शरणार्थी प्रकरण : सचिव पाण्डेलाई</span> <span class='c2'>थप सात दिन हिरासतमा राख्न अनुमति</span>

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाण्डौले सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

भुटानी शरणार्थीकाे नक्कली परिचयपत्र बनाएर ठगेको आरोपमा पाण्डेलाई प्रहरीले यही वैशाख २० गते पेप्सीकोलाबाट पक्राउ गरेको थियो ।

पाण्डेलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्