‘आदिपुरुष’ को ट्रेलर सार्वजनिक(ट्रेलरसहित)

<span class='c1'>‘आदिपुरुष’ को</span> <span class='c2'>ट्रेलर सार्वजनिक(ट्रेलरसहित)</span>

विराटनगर । फिल्म 'आदिपुरुष'को ट्रेलर सार्वजनिक भएको छ।

मंगलबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

‘आदिपुरुष’ फिल्मको कथा रामायणमा आधारित छ भने चलचित्रलाई ओम राउतले निर्देशन गरेका हुन् । फिल्ममा प्रभास भगवान रामको भूमिकामा देखिनेछन् भने कृति माता सीताको भूमिकामा देखिनेछिन् । यससँगै सैफ अली खानले रावणको भूमिका निर्वाह गर्नेछन् ।

केही समयअघि सार्वजनिक गरिएको टिजर भिएफएक्सका कारण प्रशंसाभन्दा धेरै आलोचना भएको थियो ।

फिल्ममा कृति, प्रभास, सैफको बाहेक अमिताभ बच्चन, काजोल, सन्नी सिंह, कीर्ती सुरेश, सोनल चौहान, वत्सल सेठ र तृप्ती तोरडमलको पनि अभिनय रहेको छ ।

ट्रेलर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्