मोरङको ग्रामथानका सवारी दुर्घटना हुँदा एक पुरुषको अवस्था चिन्ताजनक

मोरङको ग्रामथानका सवारी दुर्घटना हुँदा एक पुरुषको अवस्था चिन्ताजनक

विराटनगर । मोरङको ग्रामथान गाउँपालीका नेता चौक स्थित सवारी दुर्घटना हुँदा एक पुरुषको अवस्था चिन्ताजनक रहेको छ ।

बुधबार दुवै सवारी साधन विराट चौकबाट विराटनगर तर्फ आउदै गर्दा अगाडी रहेको स्कुटीलाई टिपरले ठक्कर दिएको थियो ।

स्कुटीमा सवार जिल्ला उदयपुर घर भएका ४६ वर्षीय चन्द्र कुमार काफ्लेको अवस्था चिन्तजन रहेको छ । घाईते काफ्ले को प्रदेश १ – ०५ –००१ प ३८६० नम्बरको स्कुटीमा सवार थिए । उनलाई बा.प्र.०३–००१ ख ७४०२ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

घाईते काफ्लेको दाहिने खुटटा काटिएको अवस्था छ । घटना बारे थप जानकारी आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्