अज्ञानता

<span class='c1'>अज्ञानता</span> <span class='c2'></span>

-अच्युत आचार्य
छ रहर सबैको शहर आउने ।
शहर पसी पैसा र नाम दुवै कमाउने ।।

आफ्ना नानीहरु छन् निजी स्कुलमा
आफू भने सरकारी स्कुलमा पढाउने ।।

हुने खानेका नानीहरु छन् बाहिर
हुँदा खानेका नानीहरु स्कुल मै रमाउने ।।

जताततै भताभुङ अच्युत भन्ने कही छैन
कसले गर्ला काम यहाँ च्युतहरुलाई समाउने ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्