नक्कली शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा विरुद्ध पक्राउ पुर्जी

नक्कली शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा विरुद्ध पक्राउ पुर्जी

विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो ।

काठमाडौं प्रहरीका अनुसार शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्