विराटनगरका मनिष तिम्सिना मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा

<span class='c1'>विराटनगरका मनिष तिम्सिना मनाङ</span> <span class='c2'>मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा</span>

विराटनगर । विराटनगरका मनिष तिम्सिना मनाङ मर्स्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन्।

गोकुलम केरलाबाट भारतीय आई लिग खेलको उपाधि जितेका तिम्सिनालाई क्लबले गोलकिपर प्रशिक्षकमा नियुक्त गरेको हो ।

उक्त क्लबले विराटनगरका युवा फुटबलर तिम्सिनालाई गोलकिपर प्रशिक्षक बनाएको हो ।

जारी ‘ए’ डिभिजन लिगमा बाँकी सिजनका लागि मनाङमा अनुबन्ध भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्