इटहरीमा पाँचतारे होटल सोल्टी बुधबारदेखी संचालन आउने

<span class='c1'>इटहरीमा पाँचतारे होटल सोल्टी</span> <span class='c2'>बुधबारदेखी संचालन आउने</span>

इटहरी । सोल्टी होटल लिमिटेड अन्तर्गत दोस्रो हाइ इण्ड होटल ‘सोल्टी वेस्टेण्ड इटहरी’ बुधबारदेखी संचालनमा आउने भएको छ। आठ वर्ष अघि निर्माण सुरु गरिएको होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै ‘सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आउन लागेको हो ।

कुल एक बिघा क्षेत्रफलमा रहेको होटलको डिजाइन भारतीय इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो। होटलमा कुल ९० वटा कोठा छ।

होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्