साफ च्याम्पियनसिप : नेपाल र भारत एउटै समूहमा

<span class='c1'>साफ च्याम्पियनसिप : नेपाल</span> <span class='c2'>र भारत एउटै समूहमा</span>

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घले आयाेजना गर्ने साफ च्याम्पियनसिप २०२३ मा नेपाल समूह ए मा परेको छ।

दक्षिण एशियाली फुटबल महासंघ(साफ)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार समूह 'ए' मा नेपाल र भारतसँगै कुवेत र पाकिस्तान रहेका छन्। समूह 'बी'मा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन्।

प्रतियोगिता आउँदो असार ६ गतदेखि असार १९ गते (जुन २१ देखि जुलाई ४) सम्म दक्षिण भारतीय शहर बैंगलोरमा आयोजना हुनेछ ।

फिफाले प्रतिबन्ध लगाएका कारण यस पटक श्रीलंका प्रतियोगितामा समावेश रहेको छैन। साफले यस पटक कुवेत र लेबनानलाई पाहुना टोलीका रुपमा आमन्त्रण गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्