बर्जुमा किसान अभिमुखिकरण कार्यक्रम सम्पन्न

<span class='c1'>बर्जुमा किसान अभिमुखिकरण</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा किसान अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सबल साना किसान कृषि सहकारी संस्था लि. को आयोजनामा आज (शुक्रबार) कस्टमा हायरिङ्गल सेन्टर यान्त्रिकरण सेवा, गोदमा र संकलन सेवा बारे किसान अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।


किसानलाई लक्षित यस कार्यक्रममा स्थानीय कृषक सहकारी संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्