उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

<span class='c1'>उदयपुरमा चट्याङ लागेर</span> <span class='c2'>बालकको मृत्यु</span>

उदयपुर । उदयपुरको कटारी नगरपालिका-१२ चिलाउने स्थितमा चट्याङ लागेर एकजना बालकको मृत्यु भएको छ ।

मंगलबार बिहान ९ बजे स्थानीय निमा तामाङको १२ वर्षीय छोरा खड्ग बहादुर तामाङलाई गोठमा बसिरहेको अबस्थामा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतक लाशको कानुनी प्रकृया पुरा गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्