झापाबाट मोटरसाईकल चोरी गर्ने १ जना पक्राउ

<span class='c1'>झापाबाट मोटरसाईकल चोरी गर्ने</span> <span class='c2'>१ जना पक्राउ</span>

झापा । झापाको बिर्तामोड नगरपालिका-५ कृष्णहल छेउमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राती ९ बजे मे.८ प ३०८१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाईकल चोरी गरेर डोर्‍याउदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका १० का १८ वर्षीय हपन हेमरनलाई मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका हेमरनको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्