गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने भन्दा अर्थमन्त्री र सांसद नै हाँसेपछि…

<span class='c1'>गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने भन्दा</span> <span class='c2'>अर्थमन्त्री र सांसद नै हाँसेपछि…</span>

विराटनगर । गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने छ भनेपछि अर्थमन्त्री र सांसद हासेका थिए ।

आज(सोमबार) आ.व. ०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रायेगका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने बताएका हुन् ।

अर्थमन्त्री महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्नेभनेपछि सांसदहरुले टेबुल ठाक्दै स्वागत गरेका थिए । सोही क्रममा अर्थमन्त्री सांसदहरुको प्रतिक्रियामा हाँसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्