आर्थिक वृद्धिदर छ प्रतिशत पुर्याउने र मूल्यवृद्धि साढे छ प्रतिशतभन्दा बढ्न नदिने लक्ष्य

<span class='c1'>आर्थिक वृद्धिदर छ प्रतिशत पुर्याउने र मूल्यवृद्धि</span> <span class='c2'>साढे छ प्रतिशतभन्दा बढ्न नदिने लक्ष्य</span>

काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आर्थिक वृद्धिदर छ प्रतिशत पुर्याउने र मूल्यवृद्धि साढे छ प्रतिशतभन्दा बढ्न नदिने लक्ष्य कायम गरेको छ ।

“आगामी आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखेको छु । मुद्रास्फीति छ दशलमव पाँच प्रतिशतमा सीमित हुने अनुमान रहेको छ”, आज संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री प्रकाशशरण महतले भन्नुभयो, “यस बजेटले लिएको उद्देश्य प्राप्त गर्न सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति तय गर्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्