देश प्रेम

<span class='c1'>देश</span> <span class='c2'>प्रेम</span>

-यादव अधिकारी (जलनमैया)
देशका लागि राम्रो काम गर्ने रहर छ ।
यही माटोको टीका लगाइ मर्ने रहर छ ।।

एक इन्च पनि छोडने छैनौं देशको सिमाना ।
झन्डा बोकि कालापानी तर्ने रहर छ

गोलि खान तयार छु म माटो छुन दिन्न ।
तराई देखि लिपुलेख सर्ने रहर छ।।

सोसकिको गिद्द्दे नजर मेरो देश मथी
सामन्तीको एउटै चिहान भर्ने रहर छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्