लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक

<span class='c1'>लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को</span> <span class='c2'>फर्स्ट लुक पोस्टर सार्वजनिक</span>

काठमाडौं । लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।

उक्त चलचित्र साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्रलाई स्थान दिइएको छ । बुद्धि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राई पोस्टरमा अटाएका छन् । यसै साता सम्पन्न हुने दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा चलचित्र प्रिमियर गरिने निर्देशक किरण राईले जानकारी दिए ।

चलचित्रले राई–लिम्बू संस्कृतिलाई विशेष महत्वका साथ उठाएको निर्देशक राईले बताए ।

चलचित्रमा चलचित्रमा बुद्धि तामाङ,भुवन सिंह राई,सारा लोहोरुङ राई,भीम शर्मा लिम्बू,प्रकाश दाहाल,अनुप लिङ्खिम, सुदीप जंग कार्की,गङ्गा बहादुर राई,सम्झना लिम्बू,रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्