सुनवर्षीमा करेन्ट लागेर १ जनाको मृत्यु

<span class='c1'>सुनवर्षीमा करेन्ट लागेर</span> <span class='c2'>१ जनाको मृत्यु</span>

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४७ बर्षीय लक्ष्मी सरदार रहेका छन् ।

बिहिबार बिहान साढे १० आफ्नै घर पछाडि रहेको आँपको रुखमा चढि हरियो बाँसले आँप झार्दा अचानक बिजुलीको तारमा छुन पुक्दा करेन्ट लागि घाईते भएका थिए ।

घाईते सरदारको उपचारको लागि रंगेली अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्