विराटनगरस्थित बिग होटेलका संचालक खत्री इप्पानका उपाध्यक्ष चयन

<span class='c1'>विराटनगरस्थित बिग होटेलका संचालक</span> <span class='c2'>खत्री इप्पानका उपाध्यक्ष चयन</span>

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा गणेश कार्की निर्वाचित भएका छन्।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा मोहन डागी, उपाध्यक्षहरूमा भारत खत्री, उत्तम ब्लोन लामा, आशिष गर्ग, आनन्द चौधरी, रामप्रसाद आचार्य र महासचिवमा बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन्।

उपाध्यक्ष भारत खत्री विराटनगरस्थित बिग होटेलका संचालक समेत हुन् । उनी ऊर्जासाथ साथै हस्पिटालिटी क्षेत्रमा समेत सक्रिय रहेका छन् ।

त्यस्तै, सचिवमा विक्रम बिष्ट , भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल र हिमप्रसाद पाठक तथा कोषाध्यक्षमा नरेन्द्रवल्लभ पन्त निर्वाचित भएका छन्। काठमाडौँमा बिहीबार आयोजित वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्