बकर ईद पर्वले नेपाली समुदायमा आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याएको छ :प्रदेश प्रमुख खापुङ

<span class='c1'>बकर ईद पर्वले नेपाली समुदायमा आपसी सहिष्णुतालाई</span> <span class='c2'>थप प्रगाढ तुल्याएको छ :प्रदेश प्रमुख खापुङ</span>

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बकर ईद पर्वले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव राख्दै भातृत्व एवम् आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याउने बताएका छन् ।

प्रदेश प्रमुख खापुङले धर्मावलम्बीहरूको चाड बकर ईद (ईद उल अजहा)को अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् ।

उनले भनेका छन," हाम्रो संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन तथा विकास गर्नमा योगदान पुर्याउने विश्वास गर्नुपर्ने हुन्छ ।"
मुलुक बहुजाति, बहुभाषिाक, बहुसांंस्कृतिक, बहुधार्मिक विशेषताले युक्त सुन्दर देश भनेर चिनाउन यस्ता चाडपर्वले विशेष भूमिका खेल्छन ,"शुभकामना सन्देशमा उल्लेख छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्