विराटनगर । नेकपा माओवादी केन्द्रले विपक्षमा मत हाल्ने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले विपक्षमा मत हालेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
यता नेपाली काँग्रेसले पनि विपक्षमा मत हाल्ने निर्णय गरेको छ ।