मुख्यमन्त्री कार्कीले बैठक स्थगन गर्न माग गर्दै सभामुखलाई पत्र पठाए

<span class='c1'>मुख्यमन्त्री कार्कीले बैठक स्थगन गर्न</span> <span class='c2'>माग गर्दै सभामुखलाई पत्र पठाए</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बेलुकी ८ बजेसम्म लागि बैठक स्थगन गर्न माग गर्दै सभामुखलाई पत्र पठाएका छन् ।

जबाफ दिन तयारी गर्न समय अपुग भएकाे भन्दै दल मार्फत पत्र पठाएकाे सभामुख बाबुराम गाैतमले जानकारी दिए ।

संसदमा उठेका प्रशनकाे जवाफ तयार पार्न भन्दै हिडेका मुख्यमन्त्री अझै नआएपछि सदन चल्न सकेको छैन । उनले यसअघि सभामुखलाई फाेन गरेर थप एक घण्टाकाे समय मागेका थिए ।

मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरु मुख्यमन्त्री कार्यालयमा छलफल गरी रहेका श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्