र पनि है

र पनि है

- द्वारिका नेउपाने
देश सिमा मिचिदा चुइक्क न बोल्ने
आफ्नो घरको सिमा मिचिदा
सिरुपाते
तथानाम पस्किने
फत्किने

र पनि है

आफ्नु बिग्रेकाले देख्नु पर्यो
सिमा मिचियेका ले बोल्नु पर्यो
किन तै चुप मै चुप

र पनि

तेहि उ त्यो पारी
राम्रो
सस्तो पाइन्छ
बिडम्बना
सुकिलो मुकिनो पाइन्छ
फेरि नि धारे हात

र पनि है

स्वाभिमान न बिर्से
चन्द्र सुर्य न बिर्से
मेरो सिमा
मिचिदा चुइक्क न बोल्ने
तिमी राष्ट्र प्रेमी है

र पनि

हिजो हेर
अनि आज पनि
दुर्दशा
फेरि पनि
तिमी
झोले भयेउ
तिमी
खै के भयेउ
गाई बस्तु को
खोले भयेउ

र पनि

तर पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्