झापाबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

<span class='c1'>झापाबाट लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

झापा । झापा गाउँपालिका-२ झापाबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ का २४ बर्षीय मनिष वाग्ले भनिने दर्पन वाग्लेलाई २ ग्राम लागुऔषध ब्राउनसगुर सहित बुधवार राती पक्राउ गरेको हो ।

पक्राउ परेका वाग्लेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्