नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पशुपतिमा क्षमा पूजा गर्ने

<span class='c1'>नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले</span> <span class='c2'>आज पशुपतिमा क्षमा पूजा गर्ने</span>

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २५ गते सोमबार पशुपतिमा क्षमा पूजा गर्ने भएका छन् । जलहरी प्रकरणमा मुछिएपछि ओलीले पशुपतिमा क्षमा पूजा गर्न लागेका हुन् ।

त्यसका लागि ओलीले पशुपति क्षेत्र विकास कोषमा जानकारी गराइसकेका छन् ।

पशुपतिमा जलहरी प्रकरणमा विवाद भएपछि ताम्रपत्र र गर्भगृहमा लेखिएको नाम हटाइएपछि ओलीले क्षमा पूजा गर्न लागेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्