विराटनगरमा भानु कलेजको प्रवेश परीक्षा सम्पन्न, ६ सय ५० बढीले दिए परीक्षा

विराटनगरमा भानु कलेजको प्रवेश परीक्षा सम्पन्न, ६ सय ५० बढीले दिए परीक्षा

विराटनगरमा रहेको भानु कलेजको कक्षा ११ मा भर्ना हुनका लागि प्रवेश परीक्षा आज सम्पन्न भएको छ ।
बिज्ञान, व्यवस्थापन तथा शिक्षा संकायमा भर्ना हुनका लागि ६५० भन्दा बढी बिध्यार्थीहरु प्रवेश परीक्षामा सहभागी भएको जानकारी कलेजका डाइरेक्टर नविन गौतमले दिए।

गौतमका अनुसार कलेजमा बिज्ञान, व्यवस्थापन र शिक्षा संकाय गरि जम्मा ३६० कोटा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्