झापामा करेन्ट लागेर १ जनाको मृत्यु

झापामा करेन्ट लागेर १ जनाको मृत्यु

झापा । झापाको गौरीगञ्ज गाउँपालिका-१ टुनु बस्ती स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार खेतमा काम सकेर घर आई चार्जमा रहेको मोबाईलमा फोन आएको कारण फोन उठाउने क्रममा अचानक फोनबाट करेन्ट लागि ५५ बर्षीया सिला बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्