कोशी प्रदेश बास्केटबल संघ गठन

<span class='c1'>कोशी प्रदेश बास्केटबल</span> <span class='c2'>संघ गठन</span>

विराटनगर। मनिष गुरुङको अध्यक्षतामा कोशी प्रदेश बास्केटबल संघको गठन भएको छ ।

बुधबार विराटनगरको होटेल श्री कृष्णमा एक कार्यक्रमबीच संघको गठन भएको हो ।

नेपाल बास्केटबल संघको कार्यवाहक अध्यक्ष भिम सिंह गुरुङ र खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको उपस्थितिमा अध्यक्ष मनिष गुरुङ, उपाध्यक्ष दिव्य राज गुरुङ, उपाध्यक्ष रोशन राई, सचिव सरोज लम्साल , कोषाध्यक्ष प्रविन राउत, सदस्यहरुमा रेनर श्रेष्ठ, शिक्षा सुवेदी, दिवस विष्ट, फडिन्द्र मगर, दिनेश के.सी गरी १० जना समितिमा रहेका छन् ।


कार्यक्रममा विभिन्न जिल्लाका बास्केटबल पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्