विराटनगरको नमुना विद्या मन्दिरमा नृत्य प्रदर्शनी कार्यक्रम

<span class='c1'>विराटनगरको नमुना विद्या मन्दिरमा</span> <span class='c2'>नृत्य प्रदर्शनी कार्यक्रम</span>

विराटनगर । विराटनगर ८ मधुमारास्थित नमुना विद्या मन्दिरले नृत्य प्रदर्शनी कार्यक्रम गरेको छ।

शनिबार आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत कक्षा ४ र ५ का विद्यार्थीहरुबीच नृत्य प्रदर्शनी कार्यक्रम गरेको हो।

उक्त कार्यक्रम ४१ जना विद्यार्थीहरुले सहभागिता जनाएको विद्यालयले जनाएको छ। कार्यक्रममा कक्षा ४ कि समुची महर्जन प्रथम, कक्षा ५ की शुभश्री पोखरेल द्दितीय , नवम चौधरी तृतीय र ऋतु राजवंशी शान्तवाना भईन ।

कार्यक्रमको निर्णायकमा धनेन्द्र मगर रहेका थिए। विजेताहरुलाई शिक्षिका ममता भेटवाल र विद्यालयका प्रिन्सिपल शिव अधिकारीले शिल्ड मेडल,प्रमाणपत्र वितरण गरेका थिए।

उक्त कार्यक्रम विद्यालयका कक्षा ७ का विद्यार्थीहरुले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्