पथरी शनिश्चरेबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ

<span class='c1'>पथरी शनिश्चरेबाट कटुवा पेस्तोल</span> <span class='c2'>सहित एक जना पक्राउ</span>

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-३ बाट १ थान कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय राज कुमार तुम्बाफोलाई घरैबाट कटुवा पेस्तोल सहित आईतबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्