सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

<span class='c1'>सुनसरीमा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृत्यु</span>

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-९ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार राती साढे ११ बजे स्थानीय २० बर्षीय निरज चौधरी शौचालय जाने क्रममा अचानक काटिएको विद्युतीय तारमा टेक्न पुग्दा करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि टिचिङ अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्