पाँचथरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

<span class='c1'>पाँचथरमा स्कुटर दुर्घटना हुँदा</span> <span class='c2'>एक जनाको मृत्यु</span>

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ११ फेवादिनस्थितमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउदै गरेको प्रदेश १-०३-००१ प ५२७१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुदा स्थनीय ७० बर्षीय होमकर्ण कार्की र निजकै श्रीमती ६५ बर्षीय माया देवी कार्की घाईते भएका थिए ।

घाईते उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगीएकोमा उपचारको क्रममा माया देवी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्